सामुदायिक इच्छासूची सर्वेक्षण २०२३
सामुदायिक इच्छा सूची सर्वेक्षण के हो?
सामुदायिक इच्छा सूची सर्वेक्षण एक वार्षिक सर्वेक्षण हो जसले विकिमिडिया परियोजनाहरूमा योगदानकर्ताहरूलाई उपकरण र
मन्च सुधारहरूको लागि प्रस्ताव र मतदान गर्ने अवसर दिन्छ।
मन्च सुधारहरूको लागि प्रस्ताव र मतदान गर्ने अवसर दिन्छ।
समय तालिका
सर्वेक्षणका सबै चरणहरू १८:०० युटिसीमा सुरु र समाप्त हुन्छन्।
चरण 1
23 जनवरी – 6 फेब्रुअरी 2023
प्रस्तावहरू पेश, छलफल र परिमार्जन गर्नुहोस्
चरण 2
30 जनवरी – 10 फेब्रुअरी 2023
Community Tech reviews and organizes proposals
चरण 3
10 फेब्रुअरी – 24 फेब्रुअरी 2023
प्रस्तावहरूमा मतदान गर्नुहोस्
संसाधनहरू
कसरी हामीलाई सहयोग गर्ने
तपाईं प्रस्ताव पेश गर्न र मतदान बाहेक अन्य चीजहरूपनि गर्न सक्नुहुन्छ
राम्रो प्रस्ताव कसरी बनाउने
यी सुझावहरूले तपाईंलाई सफल प्रस्ताव बनाउन मद्दत गर्नेछ
विगतका संस्करणहरू हेर्नुहोस्
हामीले तपाईंहरूका लागि के निर्माण गरेका छौं भन्ने बारे जान्नुहोस्
हेर्नुहोस् हामी को हौं
हाम्रो टोली र हामी कसरी काम गर्छौं बारे पढ्नुहोस्