प्रविधि समाचारले सम्पूर्ण सफ्टवेयर परिवर्तनहरू जसले तपाईँ र तपाईँजस्ता सहकर्मी विकिमिडियनहरूलाई प्रभावहरूमाथि नजर राख्न सघाउन सारांश हरेक हप्ता पस्किन्छौँ। सदस्यता लिनुहोस्, योगदान दिनुहोस् र सुझाव दिनुहोस्।
previous | 2018, week 29 (Monday 16 July 2018) | next |
पछिल्लो प्रविधि समाचार विकिमिडिया प्राविधिक समूदायबाट । कृपया अन्य प्रयोगकर्ताहरूलाई पनि यी परिवर्तनहरूको बारेमा भन्नुहोस् । सबै परिवर्तनहरूले तपाईँलाई प्रभावित गर्दैन । अनुवादहरू उपलब्ध छन् ।
नयाँ परिवर्तनहरू
- अब तपाईँले विकिमिडिया विकीहरूमा विश्वव्यापी अभिरुचीहरू प्रयोग गर्न सक्नुहुन्छ । तपाईँले तिनलाई विश्वव्यापी अभिरुची पृष्ठमा गएर सेट गर्न सक्नुहुन्छ । [१]
- Special:Log/create मा सिर्जना भएका पृष्ठहरूको लगत हेर्न सक्नुहुन्छ । डिलिट गरिएका पृष्ठ यो अब कमन्स र विकिडेटा बाहेक सबै विकिमिडिया विकीमा उपलब्ध हुने छ । [२]
- तपाईँले विकीले कुनै देशबाट कति पृष्ठ अध्यन भयो भन्ने हेर्न सक्नु हुनेछ । Wikistats2 maps अद्यावधि गरियो । [३]
यस हप्ताको अन्तमा परिवर्तन
- तपाईँको निगरानी सूचीले अन्तिम तिन दिनको ठाउँमा सात दिनको परिवर्तनहरू देखाउने छ । यदि तपाईँले अवधि अभिरुचीहरू निर्धारण गर्नु भएको छैन भने । [४]
- मिडियाविकीको नयाँ संस्करण परीक्षण विकीहरू र MediaWiki.orgमा १७ जुलाई देखि लागू हुनेछ । यो केही गैह्र विकिपिडिया विकीहरूमा १८ जुलाई देखि लागू हुनेछ । यो सबै विकीहरूमा १९ जुलाई (calendar) देखि लागू हुनेछ ।
बैठकहरू
- अब अर्को बैठक सम्पादन समूहसँग गर्न सक्नुहुनेछ । तपाईँले बैठकमा विकासकर्ताहरूलाई कुन बगहरू बढी महत्वपूर्ण छन् भनेर भन्न सक्नुहुन्छ। बैठक १७ जुलाई at 19:30 (UTC) मा हुने छ। कसरी सहभागी हुने हेर्नुहोस् ।
- IRC मा तपाईँले प्राविधिक सल्लाह बैठकमा सहभागी हुनसक्नुहुन्छ । बैठकमा स्वयंसेवी विकासकर्ताहरूले सल्लाह माग्न सक्नेछन् । बैठक १८ जुलाई at 16:00 (UTC) मा हुनेछ । कसरी सहभागीहुने हेर्नुहोस् ।
आगामी परिवर्तनहरू
- केही लेखहरूमा अध्यनकर्ताहरूको लागि लेखमा रहेका समस्याबारेमा सन्देशहरू रहने छन् । उदाहरणको लागि लेखले कुनै स्रोतहरू खुलाउँदैन या तटस्थ नहुनसक्छ भनेर । मोबाइल संस्करणमा अध्यनकर्ताहरूले सन्देश देख्ने छैनन् । विकासकर्ताहरू अब देखाउन चाहन्छन् । तपाईँले थप पढ्न र सुझावहरू छोड्न सक्नुहुन्छ ।
- तपाईँले
<inputbox>
कोड प्रयोग गरेर कुनै विशेष पृष्ठहरूमा खोज बाकस निर्माण गर्न सक्नुहुन्छ । उदाहरणको लागि समूदायको छलफल पृष्ठमा खोज गर्नको लागि ।prefix:Page name
को सट्टामामा तपाईँले पृष्ठमा कसरी खोज गर्ने भन्ने पाठ देख्नुहुनेछ । तपाईँले थप पढ्न र सुझाव छोड्न सक्नुहुन्छ ।
प्रविधि समाचार प्रविधि समाचार लेखकहरूले तयार पारेका हुन् र बोट ले प्रेषण गरेको हो • योगदान दिनुहोस् • अनुवाद गर्नुहोस् • सहायता पाउनुहोस् • सुझाव दिनुहोस् • सदस्यता लिनुहोस् या सदस्यता हटाउनुहोस्.