मुख्य पृष्ठ

This page is a translated version of the page Main Page and the translation is 100% complete.

मेटा-विकी

मेटा-विकीमा स्वागत छ । यो सामान्यत विकिमेडिया फाउन्डेसनका विकिमीडिया परियोजनाहरूको तथा विकिमीडिया आन्दोलनको विश्वव्यापी सामुदायिक साइट हो । मेटा-विकिको छलफलको क्षेत्रमा समन्वय र दस्तावेजिकरणदेखि भविष्यमा हुने विकिमेडियाका कृयाकलापको योजना तथा विश्लेषणसम्म पर्छन्।

अन्य मेटा-केन्द्रित विकिहरू जस्तै: विकिमीडिया आउटरीच विशेष परियोजनाहरू हुन्। सम्बन्धित विषयहरूमा विकिमिडियाको पत्राचार सूची (मुख्यतया फाउन्डेसन-१) र आइआरसी च्यानल (#wikimediaजोडिनुहोस्) र विकिमेडिया च्याप्टरका स्थानिय विकीमा तथा अन्य स्थानमा पनि छलफल हुन्छन्।

वर्तमान घटनाहरू

अप्रिल २०२५

April 19 – April 20: Central Asian WikiCon 2025 in Tashkent, Uzbekistan
January 10 – May 30: Wikimedia Foundation Annual Plan 2025-26 Collaboration

मे २०२५

May 2 – May 4: Wikimedia Hackathon 2025 in Istanbul, Turkey
May 16 – May 18: Youth Conference 2025 in Prague, Czech Republic
May 23 – May 25: ESEAP Strategy Summit 2025 in Manila, Philippines

अगस्ट २०२५

August 5: Wikimania pre-conference in Nairobi, Kenya
August 6 – August 9: Wikimania 2025 in Nairobi, Kenya


समुदाय र सूचना
विकिमिडिया फाउन्डेसन, मेटा-विकी, र यसका भगिनी परियोजनाहरू
The Wikimedia Foundation is the overarching non-profit foundation that owns the Wikimedia servers along with the domain names, logos and trademarks of all Wikimedia projects and MediaWiki. Meta-Wiki is the coordination wiki for the various Wikimedia wikis.